image

आफूअनुकूलका प्रशासकीय अधिकृत लैजान पालिका प्रमुख कामै छोडेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाण्डू, देशभरका विभिन्न गाउपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरू प्रशासकीय अधिकृत सरुवा गराउन कामै छोडेर सिंहदरबारमा धर्ना बस्न थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दैनिकजसो नै विभिन्न नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरू आफूअनुकूलको प्रशासकीय अधिकृत लैजान पाउनुपर्ने भन्दै धर्ना बस्न थालेपछि मन्त्रालयका अधिकारीहरू अन्योलमा पर्न थालेका छन् । पालिका प्रमुखहरुले आफूअनुकूल कर्मचारी लैजान विभिन्न राजनीतिक दलका नेताहरू तथा सांसदहरूमार्फत…

सम्पत्ती न्यूज
१० पुष २०८१, बुधबार