पूर्वमेयर गुप्ताको होटलमा सिडिओ र एसपीसहितको टोलिले मा-याे मध्यरातमा छापा( भिडियाेसहित)
अहिलेका चर्चित टिकटक स्टारसहित दर्जनौं प्रहरीको नियन्त्रणमा रौतहट । गौर नगरपालिका पुर्वमेयर अजय गुप्ताले संचालन गरेको होटल सिया प्यालेसमा गएराती १२ बजे प्रहरीकाे टाेलीले छापा मारेको छ । गएराती एकाएक एकजना युवतीले आफ्नो सुरक्षाको माग गर्दै प्रहरीलाई गुहार गरेकी थिइन् । उनले फोनमार्फत नै प्रहरीसँग हारगुहार मागिन् । युवतीले गुहार मागे लगत्तै प्रहरीको टोली उनको उद्दारका लागि हाेटलमा पुग्यो ।…
सम्पत्ती न्यूज
१३ आश्विन २०८०, शनिबार