सभामुखलाई रवि लामिछानेको पत्र
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ । सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् । उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले…
सम्पत्ती न्यूज
२५ बैशाख २०८१, मंगलवार