image

नेपालमा वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुग्यो ःअर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको विभिन्न कार्यक्रममा सहभागी भएका छन् । क्यानाडाको भ्यान्कुभरमा आयोजित सम्मेलनमा महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका छन् । त्यसैगरी मन्त्री महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति…

सम्पत्ती न्यूज
७ भाद्र २०८०, बिहीबार