बुधबार साँझ राष्ट्रपति निवासमा रात्रिभोज, को—को उपस्थित रहने ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रात्रिभोजको आयोजना गर्नुभएको छ । संसदमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई डाकिएको रात्रिभोजमा समसामयिक विषयमा छलफल समेत हुने बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिए । उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री,…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार