शेयर बजार परिसूचक नेप्से आज सामान्य बढ्यो
काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार