वीरगञ्जमा भिषण आगलागीः ७ घर ध्वस्त, ५४ लाखको क्षति
पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर ध्वस्त भएका छन् । वीरगञ्ज महानगरका वडा नम्बर १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । “सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार