३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै बहुप्रतिभाशालि व्यक्ति रमेश प्रसाई
काठमाडौँ । प्रखर वक्ता, गायक तथा बहुमुखि प्रतिभाका खानि रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै नै दृष्टिविहिन हुन् ।अबल वक्तृत्व क्षमता र अरु व्यक्तिको क्यारिकेचर गर्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत सँगितमा…
सम्पत्ती न्यूज
१७ मंसिर २०७७, बुधबार