लुम्बिनी प्रदेश लोक सेवाको विज्ञापन यसकारण खुलेनन्
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले वार्षिक कार्य तालिका अनुसार विज्ञापन नखुल्ने जानकारी गराउँदै कारण समेत स्पष्ट पारेको छ । आयोगले मङ्गलवार सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेकोले नयाँ विज्ञापन नगरिएको जानकारी दिएको छ । ‘प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेको कारणबाट माग प्राप्त नहुँदा उक्त विज्ञापनहरू प्रकाशित हुन नसकेको’ आयोगद्वारा जारी…
सम्पत्ती न्यूज
१ बैशाख २०७८, बुधबार