आजबाट एकैपटक ११ अस्पतालमार्फत कोरोना खोप अभियान शुभारम्भ गरिँदै
काठमाडौं । मुलुकमा आजबाट कोरोना भाइरसविरुद्धको खोप सुचारु गरिदैँ छ । पहिलो चरणमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिँदै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतलाई दिइने कोरोना खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । केहीबेर पछि अर्थात १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ अस्पतालमा खोप अभियानको शुभारम्भ गरिने छ । आजबाट शुरुवात हुने पहिलो चरणको खोप शुक्रराज…
सम्पत्ती न्यूज
१४ माघ २०७७, बुधबार