केयूको उपकुलपतिमा माकाजुसहित तीन जना छनोट
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस भएको छ । सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट माकाजुसहित ३ जनाको नाम छनोट गरेको हो । केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका मध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको…
सम्पत्ती न्यूज
६ माघ २०७७, मंगलवार