हेटौंडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौंडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री कुमारीले उद्योग सञ्चालनसँगै कपासखेती प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिने जानकारी दिइन्। उनले कपडा, धागो र कपास उत्पादनलाई एकीकृत रूपमा अघि बढाएर…
सम्पत्ती न्यूज
३ असार २०८३, बुधबार