इलाममा खस्यो ५५ प्रतिशत मत
इलाम । इलाम निर्वाचन क्षेत्र-२ मा ५५ प्रतिशत मत खसेको छ। साँझ ४ः ३० बजेको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। खसेको मत सङ्ख्याको आधारमा यो ५५ प्रतिशत हुन आउँछ। निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ। साँझ ५ बजेसम्म मतदान गर्न मतदाताले…
सम्पत्ती न्यूज
१५ बैशाख २०८१, शनिबार