काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
काठमाडौंं - काठमाडौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ ।आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र…
सम्पत्ती न्यूज
१ जेष्ठ २०७९, आईतवार