एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम
काठमाण्डू, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ। विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ। ४ खेल खेलिसकेका पोखरा र विराटनगरले समान एकरएक खेलमा जित…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार