१५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपीनकी आमाको विलाप– मेरो छोरालाई सकुशल कहिले ल्याइदिने हो सरकार !
कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन् । मोबाइलमा समाचार हेर्दै…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार