काभिड–१९ मनोसमाजिक परामर्श अभियान सिरहामा सम्पन्न, संक्रमितलाई मनोबल उच्च राख्न आग्रह
काठमाडौँ । ओम समाज डेन्टल हस्पटले अभियान स्वरुप आयोजना गरेको कोभिड–१९ मनोसामाजिक मेची महाकाली परामशर्म अभियान बिहीबार सिरहामा सम्पन्न भएको छ । जिल्लाको लहान नगरपालिका–७ स्थित मारबाडी सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नपाका जनस्वास्थ्य अधिकृत राम सुन्दर यादवले बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । सोही अनुरुप अक्सिजन सहितका १५ बेड र नर्मल ३५ बेडको…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार