योगले मानवलाई तन्दुरुस्त बनाउँछ: वरिष्ठ नेता पौडेल
योगले मानवलाई तन्दुरुस्त बनाउँछ: वरिष्ठ नेता पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उहाँले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।” आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष…
सम्पत्ती न्यूज
९ चैत्र २०७८, बुधबार