ओलीलाई नेपालको प्रश्न ‘कारवाहि र्फिता नलिई एकताको लागि आह्वान गर्ने कस्तो निति?’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाहि र्फिता नलिई एकताको लागि गरेको आह्वान प्रति वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । नेता नेपाल पक्षले ओलीलाई पार्टीको एकता कायम राख्ने भए कारवाहि फिर्ता खोइ भन्दै प्रति प्रश्न गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७८, मंगलवार