एसबिआई बैंकले शेयरधनीलाई ९.४७ लाभांश दिने
काठमाडौँ । नेपाल एसबिआई बैंक लिको २७ औँ वार्षिक साधारणसभा मिति २०७७ पौष २८ त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले बैंकको आ.व. २०७६÷७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको…
सम्पत्ती न्यूज
२९ पुष २०७७, बुधबार