एसीसी यू–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
काठमाण्डू, एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दवाव छ। नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो। अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार