जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रश्न गर्दै “कर्मचारीले बनाइदिएको नीति–कार्यक्रम पढेर समाजवाद आउँछ”
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्मचारीले बनाएको नीति तथा कार्यक्रम पढेर समाजवाद नआउने बताएका छन् । आइतबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीले नै बनाएको नीति तथा कार्यक्रम, बजेट र कानुन ल्याइने गरिएको बताएका हुन् । “पार्टीहरू बाहिर लामालामा भाषण गर्छौँ, कार्यकर्तालाई पनि खुब उत्तेजित पार्छौँ । सरकारमा गएपछि त्यहाँको कर्मचारीले लेखिदिन्छ, नीति तथा कार्यक्रम, त्यो…
सम्पत्ती न्यूज
१४ श्रावण २०८०, आईतवार