image

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता दीनमणि पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी नियुक्तिबारे जानकारी दिएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था संविधानमा छ । संवैधानिक एवं कानुनी…

सम्पत्ती न्यूज
१४ पुष २०७९, बिहीबार