कांग्रेस पूर्वसांसद छन्त्यालको निधनप्रति शोकप्रस्ताव : संसद बैठक स्थगित
काठमाडौँ । संघीय संसद्को दुवै सदनले प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बसेको छुट्टाछुट्टै बैठकले सांसद छन्त्यालको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य छन्त्याल–२०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ्ग जिल्लाबाट संविधानसभाबाट सदस्य थिइन् । उनको ६३ वर्षको उमेरमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा…
सम्पत्ती न्यूज
१७ असार २०७७, बुधबार