साझा भण्डार सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सहकारीको जग्गा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार लिमिटेडका तत्कालीन अध्यक्ष खड्का, सञ्चालक समितिका…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार