बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर । धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायतचोकमा सोमबार सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बोलेरो गाडीको ठक्करबाट बा ४४ प ३८०२ नम्वरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । सोमबार राति सडकखण्डको ठुलोदमारतर्फबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको खालि बोलेरो पिकअप गाडिले सडकको छेउमा…
सम्पत्ती न्यूज
१४ भाद्र २०७९, मंगलवार