राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो ः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए । उनले भने ‘ यो देशमा यसै पनि नकारात्मक कुराहरू लोकप्रिय हुन्छ । गम्भीर काम भइरहेको छ सिरियस कुरा भइरहेको छ…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार