नेपाल प्रहरीका ६४ जना इन्स्पेक्टरको पदस्थापन(सूचीसहित)

Nepal Cover
३० श्रावण २०८०, मंगलवार
image

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेका ६४ जनाको पदस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आजबाट सबै सुविधा लागु हुने गरी पदस्थापन गरेको हो ।