खोटाङमा ६ म्याग्निट्युडको भूकम्प
१५ साउन, काठमाडौं । खोटाङमा आइतबार बिहान ८ :१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिक-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएका छन् । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई…
सम्पत्ती न्यूज
१५ श्रावण २०७९, आईतवार