भारत भ्रमणमा रहेका सीके राउत पुगे भाजपाको मुख्यालय
काठमाडौँ । सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत भाजपाको मुख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग उनी र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् । साहले भाजपा नेताहरूसँग पार्टीपार्टी सम्बन्ध आदानप्रदानका कुराहरू भएको बताए । यसअघि पनि भाजपासँग आफूहरूको सम्बन्ध रहँदै आएको उनले बताए । भाजपाले ट्विट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार