भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो संक्रमितको संख्या – चौथो लहर संकेत
काठमाडौं- विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको चौथो लहर भारतमा संकेत देखिन थालेको छ ।कोरोना भाइरसको चौथो लहर संकेत देखिन थालेपछि भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ ।भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार