जहाज दुर्घटना, २८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान जहाज दुर्घटनामा परेको हो। थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेको बताइएको छ। १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार