भारतीय सेनाले मार्च १५ सम्म माल्दिभ्स छोड्नुपर्छ: मुइज्जु
एजेन्सी । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न भनेको छ । राष्ट्रपतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार…
सम्पत्ती न्यूज
१ माघ २०८०, सोमबार