image

पार्टीका नीति तथा कार्यक्रम वडासम्म पुर्‍याइँदै

पार्टीका नीति तथा कार्यक्रम वडासम्म पुर्‍याइँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय सङ्गठनलाई जिम्मेवारी दिएको छ । निर्वाचनमा नगर, वडा, गाउँलगायत विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले आफ्ना पक्षका उम्मेदवारलाई विजय गराउन मतदातालाई आवश्यक सूचना शिक्षा तथा घोषणापत्रसम्बन्धी सन्देशलाई उपलब्ध गराउन सङ्गठनले भूमिका निर्वाह गर्ने प्रचार विभागका…

सम्पत्ती न्यूज
२२ चैत्र २०७८, मंगलवार