image

माओवादी अध्यक्ष दाहालको भनाई प्रति एमालेको आपत्ति, नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको ठहर

काठमाण्डू, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली प्रति लगाएको लाञ्छना प्रति नेकपा ९एमाले०ले आपत्ति जनाएको छ । नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष दाहालले १४ नोभेम्बरमा द हिन्दुसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले चाइना कार्ड प्रयोग गरे भनी गरेको टिप्पणीको भर्त्सना गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीले ‘चाइना…

सम्पत्ती न्यूज
२ मंसिर २०८१, आईतवार