खेर गयो ओलीले बालकोटमा हालेको मत अध्यक्ष नेपालले हालेको मतको पुरै प्यानल विजयी
काठमाडौं - भक्तपुर,नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदान खेर गएको छ । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले बालकोट मतदान केन्द्रबाट मतदान गर्दे एमालेले वडामा सहजै जित्ने दाबि गरेका थिए । तर, उनको त्यो दाबी ३ दिन पनि टिकेन । ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहीत निर्वाचित भएका…
सम्पत्ती न्यूज
२ जेष्ठ २०७९, सोमबार