जय ट्रफीमा लयमा मयन यादव, पुलिसविरुद्ध पनि उत्कृष्ट ब्याटिङ
काठमाण्डू, जय ट्रफी मेन्स एलिट कपमा विभागीय नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेशका ओपनिङ ब्याटर मयन यादवले अर्धशतक पूरा गरेका छन् । उनले ७९ बलमा चार चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । मयन जारी प्रतियोगितामा राम्रो लयमा छन् । उनले पहिलो खेलको दोस्रो इनिङमा बागमती प्रदेशविरुद्ध १ सय ६ रनको शतकीय पारी खेलेका थिए ।…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार