हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

Nepal Cover
१४ आश्विन २०७८, बिहीबार
image

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

२९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो ।

बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ ।

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त