लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

  Sampatti News

December 12, 2021

लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

काठमाडौँ-लोकसेबा आयोगले अप्राबिधिक तथा न्याय, प्रशासन तथा लेखा समुहको सहसचिब तहको परिक्षा केन्द्र तोकेको छ ।

लोकसेवा आयोगले यही मंसिर २८ र २९ गते लिने परिक्षाको परिक्षा केन्द्र तोकेको हो ।

आयोगल आबेदकहरुको स्विकृत नामावली सहित परिक्षाकेन्द्र तथा परिक्षा समय वेभसाईटमा प्रकाशन गरेको हो ।

आयोगले सार्वजनिक गरेको सुचना अनुरुप ३ सय ८७ जना आवेदकको नामावली स्विकृत सुचिमा समेटिएको छ ।

लोकसेबा आयोगले एम्बिसन कलेज मध्यबानेश्वर तथा लोकसेवा आयोगको कार्यालय अनामनगरमा सहसचिब तहको परिक्षा केन्द्र तोकेको छ ।

नेपाल सरकार सार्वजनिक प्रशासनमा खुल्ला प्रतिस्पर्धामार्फत नियुक्त हुने सबैभन्दा माथिल्लो तह सहसचिब हो ।

लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

प्रकाशित मिति:December 12, 2021