ओलीले बनाए ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)

Nepal Cover
२६ मंसिर २०७८, आईतवार
image

ओलीले बनाए ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)

काठमाडौं-भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।

१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको बताईएको छ ।

ओलीले प्रश्ताब गरेको स्थायी कमिटी सदस्यमा नेता भिम रावलको नाम नपरेपछी सचिव योगेश भट्टराईले नाम समावेश गर्न माग गरेका थिए ।

योगेश भट्टराईको मागलाई बेवास्ता गर्दै ओलीले एकलौटी रुपमा २६ जना सदस्यलाई पदाधिकारीको रुपमा मनोनित गर्न लागिपरेको बुझिएको छ ।

यस्तो छ ओलीले प्रश्ताव गरेको स्थायी कमिटी सदस्यको नामावली:

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशिनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

अग्नि खरेल

प्रभु साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरख बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थाममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्तम कार्की

ओलीले बनाए ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)