बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द

Nepal Cover
२८ मंसिर २०७८, मंगलवार
image

बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द

काठमाडौँ-नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

बजार खलेकोपहिलो दुई घण्टा नवित्दै नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको हो ।

नेप्से सूचक पुन खुल्ने वित्तिकै लगातार बढेर पुन ६ प्रतिशतले बढेपछि मंगलबारको लागि शेयर कारोबार बन्द भएको हो।

बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द