सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश

Nepal Cover
५ माघ २०७८, बुधबार
image

सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश

काठमाडौँ-चार दिनअघि सचिव बढुवा भएका सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् ।

पुस ३० गते खरेल सचिव बढुवा भएका थिए ।

खरेल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।

४ दिनका लागि मात्रै सचिव भएका उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।

सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश