एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

Nepal Cover
९ माघ २०७८, आईतवार
image

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ-केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।

ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण