उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ-लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले इन्जिनियरिङ तर्फको उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हाे ।
आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।


उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक