प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीहरु

सम्पत्ती न्यूज
२९ जेष्ठ २०७९, आईतवार
image

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू हुनेछ ।