बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

  Sampatti News Online

August 2, 2022

काठमाडौँ । काठमाडौँको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् ।

सिनामंगल स्थित होटेलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए छन्।
बलात्कृत छात्रा सन्तोष कठेत शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:August 2, 2022