प्रतिनिधिसभाको बैठक स्थगित

  Sampatti News Online

August 21, 2022

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएका छन् ।

बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवायले जनाएका छन् ।

सांसद तथा काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति:August 21, 2022