चिनियाँ नाका खुलाउन व्यवसायीको आग्रह

  Sampatti News Online

August 22, 2022

काठमाडौं । दशैं आउनै बेलामा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामान रोकिएपछि व्यवसायी चिन्तित बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेका छन् । महासंघका अध्यक्ष कुमार कार्कीले विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति:August 22, 2022