काठमाडाैं महानगपालिकाको डोजरले अनामनगरका अवैध संरचना भत्काउँदै

  Sampatti News Online

September 23, 2022

काठमाडौँ । शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ। महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ ।

महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका पर्खालहरुमा डोजर चलाउनुकासाथै अक्सिडेन्टल पब्लिक स्कुलको अवैध संरचना भत्काइसकेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनको नेतृत्वमा केही सातायता अवैध संरचनाहरु हटाउन डोजर चलाइएको छ

प्रकाशित मिति:September 23, 2022