प्रचण्डले गरे गोरखा-२ बाट उम्मेदवारी दर्ता

  Sampatti News Online

October 9, 2022

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

डा।बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन्।

प्रकाशित मिति:October 9, 2022